Logo
राजनीति
तीनवटै तहका निर्वाचनमा गठबन्धन हुन्छः प्रचण्ड

चितवन, १० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका

नेविसंघको अध्यक्षमा दुजाङ, तरुण दलमा विद्वान

काठमाडौँ, ९ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको युवा संगठन नेपाल तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्त गरेका छन् । उनले पार्टीको केन्द्रीय कार्यसम्पादन

गठबन्धनमा तालमेल भए त्यसको लाभ एमालेलाई: भट्टराई

काठमाडौँ, ९ चैत । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् ।

आचारसंहिता पूर्ण पालना गर्नुपर्छ: प्रमुख आयुक्त थपलिया

मोरङ, ९ चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताएका छन् । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज

निर्वाचनमा गठबन्धन आवश्यक: विजयकुमार गच्छदार

मोरङ, ९ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनका कारण मुलुकमा

देशको सुरक्षाका लागि सशस्त्र प्रहरी अब्बल: गृहमन्त्री खाँण

चन्द्रौटा , ९ चैत । गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा शान्तिसुरक्षा कायम भएको बताएका छन् । देशको सुरक्षाका लागि सशस्त्र प्रहरी अब्बल रहेको जनाउँदै कोभिडको समयमा सशस्त्र प्रहरीले

एमाले मूलधार बोकेको पार्टी भन्न कुनै अप्ठेरो छैन: केपी ओली

काठमाडौँ, ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति एमाले भएको बताएका छन् । एमालेको बुधबारको केन्द्रीय कमिटि बैठकमा बोल्दै अध्यक्ष ओलीले एमालेको विषयमा

ओली सरकार चलाउन असफल भए: कानून मन्त्री बडू

काठमाडौँ, ९ चैत । कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्र प्रसाद बडूले नेकपा एमाले सरकार संविधान भन्दा बाहिर गएर सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनु परेको बताएका छन् ।

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ, ९ चैत । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की बैंक्वेटमा तेस्रो केन्द्रीय कमिटीको बैठक सुरु भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी

प्रवक्ता महत भन्छन्, ‘कांग्रेसमा एकता जरुरी’

काठमाडौँ, ९ चैत । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताएका छन् । उनले पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न