
काठमाडौं, २५ वैशाख । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

काठमाडौं, २१ वैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार देशभर सामान्य बदली रहनेछ।

काठमाडौं, २० वैशाख । आज दिउँसो देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र हिमाली क्षेत्रमा

काठमाडौं, १९ वैशाख । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय प्रणाली सक्रिय रहेकाले देशभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी,

काठमाडौं, १८ वैशाख । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी,

काठमाडौं, ८ चैत । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ। साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा

काठमाडौं, ७ चैत । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले मधेश,

काठमाडौं, १३ फागुन । देशका विभिन्न स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

काठमाडौं, १४ माघ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ र बाँकी भू–भागमा

काठमाडौं, २१ पुष । देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहान देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी