Logo
समाचार
निर्वाचन अपडेट: सङ्खुवासभामा कांग्रेसका खड्का विजयी

सङ्खुवासभा, ९ मंसिर । सङ्खुवासभाको एकमात्र प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का विजयी भएका छन् । उनी ५ हजार ४ सय ३९ मतले विजयी भएका हुन् । कांग्रेसका

कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्छ: कोइराला

मोरङ, ९ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सुशासनबिना मुलुकको विकास हुन नसक्ने

गुल्मी-१ मा प्रदीप ज्ञवालीलाई हराउँदै कांग्रेसका चन्द्र भण्डारी निर्वाचित

गुल्मी, ९ मंसिर । गुल्मी-१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजीत गर्दै भण्डारी निर्वाचित भएका हुन् । निर्वाचनको

काभ्रे-२ मा गोकुल बाँस्कोटा विजयी

काभ्रे, ९ मंसिर । काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन् । उनले ४५ हजार ३ सय ४५ मत पाएका छन् । कांग्रेसका प्रतिस्पर्धी शिवप्रसाद

चीनमा एउटा घरमा आगलागी हुँदा १० जनाको मृत्यु, नौ जना घाइते

चीन, ९ मंसिर । उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन् । एक व्यक्तिको

रुकुम पश्चिमको प्रतिनिधिसभा र प्रदेशसभामा माओवादी उम्मेदवार भारी मतले विजयी

रुकुम, ९ मंसिर । अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ रुकुम पश्चिमबाट भारी मतान्तरले निर्वाचित भएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित

लामिछानेविरुद्धको नागरिकतासम्बन्धी उजुरीको निर्णय क्षेत्राधिकारमा पर्दैनः निर्वाचन आयोग

काठमाडौँ, ९ मंसिर । चितवन-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्धको नागरिकतासम्बन्धी उजुरीको निर्णय निर्वाचन आयोगको क्षेत्राधिकारमा नपर्ने भएको छ। निर्वाचन परिणाम प्रकाशित भइसकेपछि उम्मेदवारको

ओली र प्रचण्डबीच कुराकानी

काठमाडौँ, ८ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिएका छन्  । ओलीले बिहीवार प्रचण्डलाई फोन गरेर

दिगो विकासका लागि सहकार्य आवश्यक: बालेन साह

काठमाडौँ, ८ मंसिर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित उमेदवारलाई बधाई दिएका छन् । बिहीबार सामाजिक सञ्जालमा निर्वाचित हुने उमेदवारको फोटोसहित स्टाटस राख्दै शुभकामना दिएका

शेयर बजार साढे ११ अङ्कले बढ्यो

काठमाडौँ, ८ मंसिर । बुधवार र मङ्गलवार घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५६ अङ्कले बढेर १ हजार ९ सय ३३