Logo
खेलकुद
फिफा वरियतामा बलियो प्रतिद्वन्द्वी ताइपेइसँग नेपाल आज भिड्दै

काठमाडौं, १६ मंसिर । त्रिदेशीय अन्तरराष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आज चिनियाँ ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ। खेल स्थानीय समयअनुसार साँझ ७:३० बजे हुनेछ। फिफा वरियतामा नेपालको भन्दा धेरै माथि रहेको

एनपिएलः जनकपुर–चितवन भिडन्तले प्लेअफ समीकरण बदल्ने, साँझ कर्णाली–पोखराको संघर्ष

काठमाडौं, १६ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा मङ्गलबार दुई खेल हुनेछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ११:४५ बजे पहिलो खेल सुरु हुनेछ, जहाँ साविकको विजेता जनकपुर

एसीसी यू–१९ प्रिमियर कप: नेपाल च्याम्पियन बन्ने लक्ष्यसहित आज यूएईसँग भिड्दै

काठमाडौं, १५ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आज नेपाल आयोजक यूएईसँग भिड्दैछ । उपाधि भिडन्त आज बिहान

एनपीएल सिजन–२ : कर्णालीमाथि काठमाडौंको सानदार जित

काठमाडौं, १४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमान्डु गोर्खाजले चौथो जित निकालेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली याक्समाथि ५ विकेटको जित निकाल्दै काठमान्डु चौथो खेलमा विजयी

एनपीएल: आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौं, १४ मंसिर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन्। खेल आइतबार अपराह्न ३ः३० बजेदेखि सुरु

एनपीएल: आज चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै

काठमाडौं, १२ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन्। बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। चार

एनपीएल: आज लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै

काठमाडौं, ११ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेलमा बिहान पौने १२ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन्

एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने

काठमाडौं, १० मंसिर । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन् । त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो ३ बजे खेल शुरु हुनेछ

टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग

काठमाडौं, १० मंसिर । आईसीसीले सन् २०२६ को टी-२० विश्वकप खेलको तालिका सार्वजनिक गरेको छ । भारतको मुम्बईमा जारी आईसीसीको विशेष समारोहमा यसको घोषणा गरिएको हो । तालिकाअनुसार, नेपालले पहिलो

एनपीएलः काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्ने

काठमाडौं, ९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को ११ औँ खेलमा आज काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दैछ। यी दुई टोलीबीच आज साँझ ४ बजे खेल सुरु हुनेछ। करण