काठमाडौं, १९ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या आगामी एक हजार दिनभित्रै सधैँका लागि समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन्
काठमाडौं, २६ असोज । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलरको भाउ बढेको छ। तर युरो, पाउन्ड, बहराइन दिनारसहितका मुद्राको विनिमयदर भने घटेको राष्ट्र विस्तृत....
काठमाडौं, १५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक सफल आरोहणको स्मरणमा आज सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सोही ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरिएको हो। […]
झापा, १२ असोज । झापाको बिर्तामोडमा आजदेखि सामुदायिक तथा घरपालुवा कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप निःशुल्क लगाउन सुरु गरिएको छ। विश्व रेबिज दिवसको अवसरमा बिर्तामोड नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईँले प्राविधिकलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर अभियानको उद्घाटन गर्नुभयो। आजदेखि सुरु भएको खोप अभियान असोज २१ गतेसम्म […]