काठमाडौं, १९ जेठ । नेपालको इतिहासकै सबैभन्दा दर्दनाक र रहस्यमय घटनामध्ये एक मानिने नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ। वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारभित्र
काठमाडौं, २० जेठ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी डलरसहित अधिकांश प्रमुख विदेशी मुद्राको मूल्य बढेको छ। अघिल्लो दिन घटेका धेरैजसो मुद्राले आज पुनः वृद्धि दर्ज गरेका हुन्। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर विस्तृत....
काठमाडौं, १५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक सफल आरोहणको स्मरणमा आज सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सोही ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरिएको हो। […]
काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न
झापा, २० माघ । बिर्तामोड नगरपालिकाले यस वर्ष १५ सयभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाउने अभियान सुरु गर्ने भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार माघ २५ गतेदेखि नगरभित्रका निजी तथा सामुदायिक ५६ वटा विद्यालयमा पुगेर कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिइनेछ। स्वास्थ्य […]