काठमाडौं, १ साउन । लामो समयदेखि सेवाग्राहीको टाउको दुखाइ बनेको स्मार्ट लाइसेन्सको ब्याकलग अन्त्य भएको छ। सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को २७ लाख थान छपाइ कार्य सम्पन्न गरेसँगै
काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो विस्तृत....
काठमाडौं, १५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक सफल आरोहणको स्मरणमा आज सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सोही ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरिएको हो। […]
काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न
झापा, २३ असार । झापामा डेंगु संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षमा डेंगुका कारण झापा गाउँपालिका–६ का १० वर्षीय एक बालकको मृत्यु भएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जिल्लाभर ६ सय १ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। जिल्लाका १५ स्थानीय तहमध्ये दमक र बिर्तामोडमा सबैभन्दा […]