काठमाडौं, ९ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपत्ति विश्व समुदायका लागि समेत गम्भीर चेतावनी भएको बताएका छन्। उनले जलवायु
काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती विस्तृत....
काठमाडौं, १५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक सफल आरोहणको स्मरणमा आज सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सोही ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरिएको हो। […]
झापा, ३० साउन । बिर्तामोड नगरपालिका–७ मिलडाँडामा बिरामीहरूको उल्लेख्य उपस्थितिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सत्य शाही केन्द्र अनारमनी, झापाको आयोजनामा तथा बिर्तामोड–७ वडा कार्यालयको समन्वयमा शिविर सञ्चालन गरिएको हो। शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. लक्ष्मी मैनाली र पेट तथा कलेजो रोग विशेषज्ञ डा. दिपेन्द्र प्रकाश ओलीसहित बालरोग विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण […]