काठमाडौं, २८ वैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ठूला रेलमार्ग निर्माण योजनालाई प्राथमिकतामा राखेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्व–पश्चिम विद्युतीय
काठमाडौं, ३० वैशाख । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरले आज पनि अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड कायम गर्दा अरु सबैजसो मुद्राको भाउ उच्चदरमा बढेको छ। हिजो पनि सबैजसो मुद्राको मूल्य बढेको थियो। विस्तृत....
काठमाण्डौ, ३ फागुन । पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा हुँदैछ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई गएको वर्ष ‘पर्यटनको राजधानी’ घोषणा गरेकोमा यसवर्ष स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्षको घोषणा गर्न लागिएको जानकारी दिनुभयो । पोखरा महानगर–९ नयाँ बजारमा रहेको […]
काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न
झापा, २० माघ । बिर्तामोड नगरपालिकाले यस वर्ष १५ सयभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाउने अभियान सुरु गर्ने भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार माघ २५ गतेदेखि नगरभित्रका निजी तथा सामुदायिक ५६ वटा विद्यालयमा पुगेर कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिइनेछ। स्वास्थ्य […]