काठमाडौं, ४ भाद्र । प्रधानमन्त्री बालेन्द्र साहको निर्देशन तथा स्वदेशी उद्यमी–व्यवसायीसँगको परामर्शपछि सरकारले सरकारी निकायको खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार पत्र जारी
काठमाडौं, ६ भाद्र । नेपाल राष्ट्र बैंकले (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ। तर, पाउन्डसहित कतिपय मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको विस्तृत....
काठमाडौं, १५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक सफल आरोहणको स्मरणमा आज सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सोही ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरिएको हो। […]
काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न
झापा, ३० साउन । बिर्तामोड नगरपालिका–७ मिलडाँडामा बिरामीहरूको उल्लेख्य उपस्थितिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सत्य शाही केन्द्र अनारमनी, झापाको आयोजनामा तथा बिर्तामोड–७ वडा कार्यालयको समन्वयमा शिविर सञ्चालन गरिएको हो। शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. लक्ष्मी मैनाली र पेट तथा कलेजो रोग विशेषज्ञ डा. दिपेन्द्र प्रकाश ओलीसहित बालरोग विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण […]