काठमाडौं, १ साउन । लामो समयदेखि सेवाग्राहीको टाउको दुखाइ बनेको स्मार्ट लाइसेन्सको ब्याकलग अन्त्य भएको छ। सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को २७ लाख थान छपाइ कार्य सम्पन्न गरेसँगै
काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ। हिजो यी सबै मुद्राको मूल्य बढेको थियो। विस्तृत....
काठमाडौं, १५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक सफल आरोहणको स्मरणमा आज सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सोही ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरिएको हो। […]
काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न
झापा , ८ साउन । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै हाल ११ हजार धारामार्फत करिब एक लाख जनसंख्यालाई २४सैँ घण्टा शुद्ध खानेपानी वितरण भइरहेको जनाएको छ। संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाका अनुसार बिर्तामोड नगरपालिकाका सबै १० वडा तथा अर्जुनधारा नगरपालिकाका वडा नम्बर ५, ६ र ११ का केही […]