काठमाडौं, २५ असार । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्द्धन तथा भौतिक पूर्वाधार विकासका विविध विषयमा आज निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग बालुवाटारमा विशेष छलफल गरेका छन्।
काठमाडौं, २९ असार । नेपाल राष्ट्र बैंकले आज (सोमबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य स्थिर छ। तर, अस्ट्रेलियन डलरलगायत कतिपय मुद्रा भने महँगिएका छन्। युरो, पाउन्डसहित केही मुद्राको विस्तृत....
काठमाडौं, १५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक सफल आरोहणको स्मरणमा आज सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सोही ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरिएको हो। […]
काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न
झापा, २३ असार । झापामा डेंगु संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षमा डेंगुका कारण झापा गाउँपालिका–६ का १० वर्षीय एक बालकको मृत्यु भएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जिल्लाभर ६ सय १ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। जिल्लाका १५ स्थानीय तहमध्ये दमक र बिर्तामोडमा सबैभन्दा […]