काठमाडौं, १९ भाद्र । बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ (टनेल)भित्रबाट दुई जना कर्मचारीको जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले सुरुङको भग्नावशेष र लेदो
काठमाडौं, २२ भाद्र । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवती र बहराइन दिनारसहित कतिपय मुद्राको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलरसहितका केही मुद्रा भने महँगिएका छन्। युरो, पाउन्डसहितका कतिपय विस्तृत....
काठमाडौं, १५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक सफल आरोहणको स्मरणमा आज सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सोही ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरिएको हो। […]
काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न
झापा, ३० साउन । बिर्तामोड नगरपालिका–७ मिलडाँडामा बिरामीहरूको उल्लेख्य उपस्थितिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सत्य शाही केन्द्र अनारमनी, झापाको आयोजनामा तथा बिर्तामोड–७ वडा कार्यालयको समन्वयमा शिविर सञ्चालन गरिएको हो। शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. लक्ष्मी मैनाली र पेट तथा कलेजो रोग विशेषज्ञ डा. दिपेन्द्र प्रकाश ओलीसहित बालरोग विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण […]