काठमाडौं, १६ असोज । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका १५ काम सार्वजनिक गरिएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरेर काम सार्वजनिक गरिएको हो।
काठमाडौं, १६ असोज । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्रा भने सस्तिएका राष्ट्र बैंकले विस्तृत....
काठमाडौं, १५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक सफल आरोहणको स्मरणमा आज सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सोही ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरिएको हो। […]
झापा, १२ असोज । झापाको बिर्तामोडमा आजदेखि सामुदायिक तथा घरपालुवा कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप निःशुल्क लगाउन सुरु गरिएको छ। विश्व रेबिज दिवसको अवसरमा बिर्तामोड नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईँले प्राविधिकलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर अभियानको उद्घाटन गर्नुभयो। आजदेखि सुरु भएको खोप अभियान असोज २१ गतेसम्म […]