काठमाडौं, २१ साउन । गृहमन्त्री सुधन गुरुङले माफी मागेका छन् । राष्ट्रियसभा बैठकमा प्रश्नको जवाफ दिने क्रममा आफ्नो भाषा ठाडो हुन पुगेको भन्दै उनले माफी मागेका हुन्। बैठकमा सांसदलाई गृहमन्त्रीलाई
काठमाडौं, २२ साउन । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा निर्धारित राजस्व लक्ष्यको ९३.३० प्रतिशत हासिल गरेको छ । पछिल्ला चार आर्थिक वर्षको तथ्याङ्क हेर्दा भन्सार कार्यालयको लक्ष्य प्राप्ति दर निरन्तर उकालो लागेको देखिएको छ । कार्यालयका अनुसार आर्थिक विस्तृत....
काठमाडौं, १५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक सफल आरोहणको स्मरणमा आज सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सोही ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरिएको हो। […]
काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न
काठमाडौं, १९ साउन । नवजात शिशुलाई जन्मेको एक घण्टाभित्रै आमाको दूध खुवाउने र ६ महिनासम्म आमाको दूध मात्र खुवाउने अभ्यासमा नेपाल अझै पछाडि रहेको स्तनपान परामर्शदाता संस्कृति सुवेदीले बताउनुभएको छ । विश्व स्तनपान सप्ताहका अवसरमा स्तनपानको वर्तमान अवस्था र चुनौतीबारे जानकारी दिँदै सुवेदीले नेपालमा ९९ प्रतिशत बालबालिकाले जीवनको कुनै न कुनै समयमा आमाको दूध पाए […]